एक प्रेमिकाले प्रेमीलाई माया गर्थ्यो तर प्रेमीले उस्को मायालाई खासै वास्था गर्थेन !!!
एक दिन अचानक प्रेमी दुर्घटनामा पर्यो !!! उ घाइते अवस्थामा हस्पिटलमा भर्ना भयो !!!
एसरी प्रेमी होसमा जब आयो तब आफैले मन नपराउने प्रेमिकालाई देख्यो !!
Boy -तिमी !!! यहाँ पनि आयौ !!
Girl - किन !! तिमीलाई बाच्नु पर्दैन !!
एसरी रिस्ले झुर भएको प्रेमिले भन्यो !!
Boy - म तलाई घृणा गर्छु माया हैन !"किन कि तेरो र मेरो मन त के त्यो जात पनि फरक छ"!!!
यसरी जातको कुरा गरेपछी प्रेमिकाले एक जवाफ दियो "जस्को कारण प्रेमीको मन पग्लिन पुग्यो"!!
Girl -- जात नमिले पनि रगत मिलेको थियो !!!
--भावना नमिले पनि के भो,"तर मन मिलेको थियो"
-थाहाँ छ"तिमी म बिना पनि खुसी हुनेछौ"!!!
-- र म पनि तिमी बिना खुसी छु"!!!
Boy - एदि तिमी म बिना पनि खुसी छौ भने रगत किन मिल्यो अनि त्यो रगत किन मलाई दियौ !!!
GIRL -- तिमी बिना खुसी भएपनी तिम्रो पीडा देख्न म काहाँ सक्छु र !!!
--सच्चा प्रेम एसलाई भनिन्छ,"जुन एकोहोरो होस या दोहोरो त्यो कुनै नौलो कुरा हैन,तर एकोहोरो प्रेम गरेर पनि जस्ले कसैको खुसी चाहान्छ अनि त्यो खुसिमा आफू दुखी भएपनी उस्को खुसिमा हास्न चाहान्छ,त्यो हो सच्चा प्रेम))
--आखाले हेर्नुस् तर मनले गर्नुस् -त्यो हो प्रेम !!!
---उस्ले नबुझे पनि केही फरक पर्दैन तर आफू सच्चा हुनुस् उस्ले एक दिन अवस्य मनन गर्नेछ !!!
(((मन भएर त कसैको खुसी रोजिन्छ)))
page⏩⏩⏩⏩ like share गर्नु होला〰🔴⏩
--प्रेममा जात हैन मन नै रोज्नुस !!
--भाबनामा रगत हैन कसैको खुसी नै खोजी गर्नुस् !!!!
No comments:
Post a Comment