खोल्तिमा ५००० रुपैया थियो |
आमाले भन्नु भो : छोरा ५०० रुपैया ले त चोलो फाटेछ अर्को सिलाउनु पर्यो |
मैले भने : आफु संग चिया खाने पैसा छैन यहा, काँ बाट ल्याएर दिउ अब तपाईलाई ५०० म |
यति भन्दै म निस्कन के आटेको थिए आमाले पख भन्नु भो, अनि उही फाटेको चोलीबाट पुरानो ५० को अनि
२० को नोट मेरो हातमा थमाउदै भन्नु भो : ला खाजा खा भोकै नबस्
म निसब्द निस्के, आखा भारी आशु थियो अनि हातमा रु ७०
भोली पल्ट नया चोलो सिलाएर लगिदिए अनि खोल्तिमा त्यै आफुसंग भएको ५००० राखेर आमालाई दिए |
यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।
Friday, February 24, 2017
आमा
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment