एउटी केटी अनि एउटा केटा फेसबूकमा भेट भए कुनै
पोस्टमा ।
पहिला लाईक फेरी कोमेन्ट अनि पोस्ट भित्र च्याट ।
कहिले हँसी मजाक त कहिले तिता मिठा बात । फेरी
'add as friend'and
confrm friend''
त्यो नोटिफिकेसन संग थपिएको अलिकती खुशी साथै
म्यासेजमा थपिन्दै
गइरहेको बात । चिने जाने झै साँझबिहान उस्कै याद ।
बिहान बिहानै
'Goodmorning' भन्नु अनि रात भर ब्युँझिदै 'GoodNight'
भन्नु ।
दिनमा उस्को १० पल्ट म्यासेजको वेट गर्नु अनि म्यासेज
पढेर मन मनै हाँस्नु ।
कहाँनी केहि अघी बढ्यो । दुबै जनामा प्रेम भयो । दुबै
जनाले मनपरापर गर्न लागे
। फोन नंबर देखी पास्वर्ड चेन्ज सम्म भयो । दुबै जना खुस
पनि थिए ।
केटी केहि धेरै साथी थिए । कुनै साथिले केटिलाई
भनिदियो कि त्यो केटा राम्रो छैनराम्रो बानी
ब्यबहार छैन केटिलाई
बिस्वास भएन फेरी पनि केटिले प्रेम गरिरही ।तर त्यो देन
देखी केटिको मनमा एक प्रकारको संका उत्पन्न भैसकेको
थियो र संकाले
उस्को प्रेमलाई अलि अलि खाँदै गैरहेको थियो । केटाले
उस्लाई १ मिनेट लेट
रिप्ले गर्यो भने उस्ले बैमान सम्झिन लागी अझ केटा 'Job'
बाट समय
चोरी चो रि रिप्ले गर्ने गर्थ्योर पनि निस्ठुरी बैमानी
भन्न लागिन ।तर
केटा पहिले कस्तो थ्यो त्यस्तै थियो ।अझ धेरै धेरै समय सम्म
बोलिरहन्थ्यो । बिस्तारै केटिकोअन्तै माया बस्यो ।
केटिले केटालाई ब्लक
गर्दियो ।केटाको दिल टुट्यो । एउटा सुन्दर प्रेमको घर
टुट्यो ।केटाले हार
मानिसकेको थियो ।उस्ले फेसबूक नि चलाउन
छाडिसकेको थियो ।
त्यो केटी अहिले पनि अरु कसै संगखुशी देखिन्नन् केटिले
केटा खोजिरहन्थिन्,धेरै धेरै याद गरिरहन्थिन तर केटा उ
बाट धेरै
टाढा गैसकेको थियो । कुनै कहाँनीएस्तो पनि हुने
गर्छ......
मोरल : जब जिन्दगीमा कुनै चिज गुमाइन्छ अनि मात्र
उस्को महत्व
केहो थाहा पाइन्छ ।
No comments:
Post a Comment