यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।

Monday, March 6, 2017

प्रेम के हो?

प्रेम भनेको घामको यस्तो किरण हो,जुन कसैले चाहेर पनि छेक्न सक्दैन।वर्षायामको यस्तो बाढि हो,जसलाई चाहेर पनि कसैले रोक्न सक्दैन।हृदयबाटै उम्रने यस्तो असीम प्यास हो,जसलाई कसैले पनि जहाँतहीँ पोख्न सक्तैन।मनमा उथुलपुथुल मच्चाउने उपयुक्त पात्र पाएपछि मात्र प्रेम पोखिन्छ।विश्वासको तराजुमा जोखिन्छ।सही पात्र भेटिएन भने आफ्नै मनमा ठोकिन्छ।

No comments:

Post a Comment