рдпрджि рддрдкाँрдЗрд▓ाрдЗ рдк्рд░рдд्рдпрдХ рджिрди рдирдпाँ рдк्рд░ेрдо рдХрдеा рдкрдврди рдорди рд▓ाрдЧ्рдЫ рднрдиे рдпрд╣ाँ рдХ्рд▓िрдХ рдЧрд░्рдиुрд╣ोрд╕ рдЕрдерд╡ा рд╣ाрдо्рд░ो рдоोрдмाрдИрд▓ рдПрдк рдбाрдЙрдирд▓ोрдб рдЧрд░्рдиुрд╣ोрд╕।

Tuesday, April 11, 2017

TimePass ЁЯЫГShiva Dhakal

एउटा केटा र केटी एक अर्कालाई धेरै
माया गर्थे । त्यसैले उनीहरू बीच जिबनको
हरेक सिमालाई पार गरेका थिए ।
एक दिन केटी केटाको नजिक गएर भन्छन ।
केटी: एउटा खुशी को खबर छ।
केटा: के खबर ?????
केटी: म गर्भवति छु मेरो पेटमा तिम्रो बच्चा छ।
के तिमी म सँग बिहे गर्छौ ?
(केटा ले केटी लाई अस्विकार गरिदियो किन
कि
त्यो केटी उसको लागी टाइम पास मात्र
थिन।)
केटा: तिमी सधै कोलेज मा टाप अाउने गर्छौ। र
यस पालि पनी टप आउने छौ।
र मेरो घरको मान्छेहरु लाई एउटा सिम्पल केटी
चाहिन्छ। तिमी त मोडलेस पनी छौ।
केटी: ठिक छ। २ दिन पछि तिम्रो घर आउने छु।
तिम्रो आमालाई भेटन।
अहिले मलाई आलिकाती काम छ।
भन्दै केटी त्यहा बाट गई।
केटा लाई शङका थियो कि यो सब कुरा उसले
आमा लाई बताउन छिन भनेर।
After 2 days
केटी केटा को घर आइन।
केटा: मलाई माफ गरिदेऊ यो सब मेेरो गल्ति
हो।
केटी: ठिक छ । यस्तो न भन न। खै आमा काहा
हुनुहुन्छ
मलाई ऊहा सँग भेट गर्नु छ।
केटा: आमा लाई पछि भेटने यता हेरन म
तिम्रोलागी
के ल्याको छु।
(केटाले उसको लाई आइस-क्रिम ल्याको थियो
उसले त्यो अाइस-क्रिम मा जहर मिसाएेको
थियो)
केेटा यो चाहदैनथ्यो कि त्यो केटी उसको
आमा
लाई भेटोस
अइस-क्रिम खानु भन्दा पहिले नै केटीले एउटा
लेटर लेखेर
केटा लाई दिन तर केटा त्यो लेटर न हेरिकन
अाइस क्रिम खान थल्यो र उसलाई पनी खानको
लागी भन्यो।
केटीले पनि आइस-क्रिम खाइन र एक छिन पछि मरिन।
त्यस पछि केटा ले त्यो चिठी हेर छ र
पश्चाताप को आँशु धारा बहाउन छ।
त्यो चिठीमा लेखिएे को थियो ।
" मलाई मेरो बुबा आमाले घर बाट निकाली
दिएको छ । तर तिम्रो खुशि भन्दा ठुलो के नै छ र मेरोलागी।
म तिमीलाई चोखो माया गर्छु तिमी माथी
बोझ बन्न चाहन्न।
I love you so much......
त्यसैले म मर्न चाहन्थे ।यदी यो जुनीामा तिमी सँग
जीवन बिताउन सकेन भने कम से कम तिम्रो हातबाट
जहर खाएर मर्दा आफुलाई भाग्यमानी ठान्ने छु ।
मलाई थाहा छ कि म तिम्रो घरमा जादा
तिमी केई यस्तो गर्न लगाउ छौ । जुन बाट म मर्छु ।
र म यो नै चाहन्छु ।
धन्यबाद
तर त्यस पछि बल्ल केटा लाई अनुभव हुन्छ कि उसले के
गुमायो।

The End
Moral ;- Respect_ur_love
यदि कसै सँग माया गर।नु हुन्छ भने प्लिज
त्यसलाई
निभाउने गर कसैको मुटुसँग खेलवाड गरेर त्यसको
माया
को मजाक न बानाऊ।

No comments:

Post a Comment