तपाईको साथबिना के रमाएर बस्न सक्छु त ! तपाईले तपाईकि सिला लाई अझै चिन्नुभएको रहेनछौं तपाई त मेरो सबथोक हो मेरो जिन्दगी हरखुसी अऩि अमंग आफ्नो मुटुदेखी कोही टाढाहुन सक्छ र तिमिले मलाइ जेजस्तो आरोप प्रत्यारोप लगाए तापनि मलाई बुझनेकोसिस नगरे तापनि मेरो बिस्बास अनि माया अलिकति पनि कमिहुने छैन जबसम्म यो शासबाकि रहन्छ तबसम्म तिमीइछा पलहरुको यादमा समय बेतित गर्नछु दैबलेपनि कस्तो किस्मत लेखिदिन्छ है जसको माया र साथको आबस्यकता थियो ऊसैको नजरदेखी तल खस्नपुगे मेरो यथार्थ अनि बास्तबिकता उबाट छुटिने नयाबाहाना हुनपुग्यो कस्तो जिन्दगी पाए मैले न त कुनै उमंग छ न त केही खुसी जो संग जिन्दगी बिताउने सपना सजाएर राखेकि थिए उसैलाईबिच बाटोमा छाडेर हीन्नुपर्यो कति अभागि है म केहि पलत बाकि छन जिन्दगिका यस छणमा पनि आफुलाई माया गर्ने मान्छेको साथ पाऊन सकिन मेरो अबस्ता दिन प्रतिदिन अति नाजुक हुदै गईरहेको छ डुब्न लागेको घाम र नीम्न लागेको बत्तिको आबस्तामा पुगेकि छु तर पनी कसैप्रति गुसो छैन सायद किस्मतमा तिम्रोसाथ यतिनैलेखेको रहेछ मेरो जस्तो किस्मत नियतिले अरु कसैको नलेखोस् जस्लाइ मचाहेरपनि पाउन सक्दिन कति लाचार अनि बिबश छु है जिन्दगित दुई दिनको हुन्छ भन्थे तर त्यहि दुईदिन पनि मलाई जिऊन लेखेको रहेनछ म्रृतु त अटला हुदोरहेछ यसलाई कसैलेपनि असुईकार गर्न सक्दो रहेनछ बस समय अनि परिस्तितिले खेलाएको खेलमा नजानिदो तरिकाले म हार्न पुगे ॰॰॰ तपाइको जिन्दगिबाट टाढागएतापनि तपाईका यादहरुबाटरर टाढा जानसकिन् जतिकोसिस गरेतापनि भुल्न सकिन् मैलै ॰॰॰॰ मलाइ माफ गरीदिनु ल तपाईसंग गरेका बाचा तथा कसमहरु यस जुनिमा पुरा गर्न सकिन तपाई खुसि दिन सकिन मैलै के गनु नियतिलाईयस्तै मन्जुर रहेछ तर ॰॰॰ यो जन्मनसहि अर्को जन्ममा यि अपुरा र अधुरा बाचाहरु पुरा गर्नेछु आफ्नो जिन्दगी फेरी ऩया ढङ्गबाट सुरु गर्नुहोला तपाइको सफलताको हर बक्त कामना गरिरहने छु उहि तपाइकि एकादेशकि राजकुमारि सिला ॰॰॰॰
No comments:
Post a Comment