केटा र केटि एउटा कार मा कतै टाढा घुम्न गयका हुन्छन्। त्यहाँ केहि समय बिताई सके पछि दुबै'जना फर्किन थाल्छन्। र त्यति कै मा एउटा सानो कुरा मा केटि केटो संग रिसाउछे।
केटो ले केटिलाई कयौ चोटि मनाउने प्रयास गर्छ तर केटि मानि'रहेकि हुदिने।
:
.
त्यस्पछि दुबै ले एक अर्का संग कुरा गरे बिना चुपचाम घर तिर फर्कि'रहेका थिय।
र त्यहि समय केटो ले केटि लाई एउटा चिठ्ठि दिन्छ, र केटि ले त्यो चिठ्ठि पठ्नु भन्दा पहिले नै भन्छे-: "तिमी मलाई संधै सताइ रहन्छौ, अब म तिमी बाट टाढा हुदै'छु।
केटिले यति भन्ना साथ एक्कासी अगाडि बाट स्पिड मा आएको एउटा कार उनि हरु को कार संग ठोकिन्छ र केटो कार ठोकिना साथ मरि'हाल्छ। तर केटि बाँच्छे।
:
.
केहि समय पछि केटा ले दिएको चिठ्ठि केटि ले खोलेर पढ्छे र त्यो चिठ्ठि पढ्ना साथ केटि धेरै रुन थाल्छे। जस्मा लेखिएको हुन्छ-: "जुन्दिन् तिमीले मलाई छाडेर जान्छेऊ नि त्यहि दिन मेरो मेरो अन्तिम दिन् हुने छ।
-The End
No comments:
Post a Comment