बुझनै गाह्रो आमाको पिडा !
आँसु झारि झारि रुन्छे किन आमा !
भनदैन कसैलाई मनको पिडा !
दुखदा एकान्तमा गई रुन्छे आमा !
कसको लागि रुन्छे सधै आमा !
भित्र भित्रै जलाएर बेथालाई आमा !
छोरा छोरीको यादमा पल पल !
समझीएर रुनछे आमा !
खाँना नखादा चोट बिमारी सुख !
नपाउदा छोरा छोरीको भँबिसे
सोचेर रुन्छे सधै आमा !!!
So Respect your mothers ###
No comments:
Post a Comment