यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।

Wednesday, February 8, 2017

एउटा आशा (प्रेम संवाद)

केटि-: "तिमी मलाई यति माया किन गर्छौ?
:
केटो-: "एउटा सपना छ तिमीलाई आफ्नो बनाउने।
:
केटि-: "हरेक समय किन उदाश रहन्छौ?
:
केटो-: "कोसिश गरि'रहेको हुन्छु तिमीलाई हर खुशि दिने।
:
केटि-: "हरपल के सोचि रहन्छौ?
:
केटो-: "आदत् भै'सक्या छ तिम्लाई यादै,याद मा पाउने।
:
केटि-: "कहिले त्यो 'चन्द्रमा' चाहेर आफ्नो भा'को छ र?
:
केटो-: "एउटा आशा छ पाउछु कि भन्ने।
:
केटि-: "मलाई पाएनौ भने नि?
:
केटो-: "कोसिश गर्ने छु जिन्दगि मेटाउने।
:
केटि-: "के पाउछौ मृत्यु लाई अंगालेर?
:
केटो-: "एउटा आशा अर्को जन्म मा तिम्लाई पाउछु कि भन्ने।
:
केटि-: "मर्नु त एक दिन् छदै छ हतार किन?
:
केटो-: "तिमी बिना एक्लै मलाई जिउनु छैन।
:
केटि-: "पागल 'i love you' म पनि त तिमी बिना जिउन सक्दिन नि। मलाई पाउन अर्को जुनि कुर्नु पर्दैन यहि जुनि मा म तिम्रि हु बुझ्यौ 'नक्कले बुढो,,!"

No comments:

Post a Comment