यदि तपाँइलाइ प्रत्यक दिन नयाँ प्रेम कथा पढन मन लाग्छ भने यहाँ क्लिक गर्नुहोस अथवा हाम्रो मोबाईल एप डाउनलोड गर्नुहोस।

Sunday, April 2, 2017

परी " A RomantiC love Story " Part ;- 19

मैले अाफ्ना अतितका कुराहरू भन्नु थाले उसलाइ । परी भेटे कै दिन देखि । रोमान्स , मिलन , भुत , पुनरजन्म सबै कुराहरू । मैले हेरे बिस्तारै बिस्तारै उसकी अनुहार मा म प्रति माया उत्पन्न हुनु थाल्यो । उ आफ्नो सिर मेरो काध मा राखी । यता म भन्दै गए । सब कुराहरू एक एक गरेर । अनि अन्तिम मा सोधे । अब थाहा पायौँ त परी को हो ? । उ हल्का हासी । अनि मेरो काध बाट सिर हटाएर । आफ्ना दुबै हातले मलाइ अँगाल्दै भनि । आइ लब यु आशिक । म नी हल्का मुस्कुराए । र उसलाइ अँगालो मा जोरले च्यापेर लब यु टु परी भने ।

त्यसपछि त के थियो र ? हाम्रो प्रेमको सुरुवात भयो । सब कुरा ठिक भयो । पहिला झै । अझ भनौँ त्यो भन्दा नी बोल्ड हुनु थाल्यौ हामी । क्लासमा जुन बेला नी जिस्किरहन्थ्यौँ । हासी रहन्थ्यौँ । थुप्रै क्लासहरू बन्क गर्थियौ  । क्लासमा सब लाई थाहा भइ सकेको थियो । हाम्रो सम्बन्धको बारेमा । त्यसैले कुनै त्वर बाट हामीलाइ कुनै समस्या थिएन । एकदिन हामी गार्डेन मा हुदा । मैले उसलाइ भनेको थिए । परी , अब हामी बिहे गरौ न् ? । उसले हास्दै भनि । किन र ? के को हतार भयो तिमीलाइ ? । मैले जिस्किदै भने । तिमीलाइ किस गर्न पाइन्छ भनेर । उ मेरो कुरा सुनेर मज्जा ले हासी । पेट मिची मिची हासी । हास्नु सके पछि उसले मेरो गाला मा मइ खाएर भनि । ल अब त भइगो नी । मैले भने त्यसतो वाला होइन के ? । अनि कस्तो वाला उसले सोधिन् । लिप टु लिप के मैले भने । उ मेरो पाखुरा मा प्याट्ट हिर्काएर भनि । यु इडिएट । म उसकी अनुहार तिर आफ्नो अोठ लादै भने । दिन्छौं ? । उ आफ्नो हातले मलाइ धकेल्दै भनि नो । मैले उसकी दुबै हातलाइ जोरले समाते । उसलाइ अलि पीडा भए पनि उसले नो भनि रही । जब मेरो अोठ उसकी अोठ नजिक पुग्यौं । उसकी नो साउति भन्दा नि मसिनो भयो । र मेरा अोठ उसकी अोठ सँग टच भयो । हाइ , क्या रसिलो थियो उसकी अोठ , मलाइ त अमृत नै पिए झै भान भयो । म रोप्ली तरिकाले किस गर्नु थाले उसकी अोठ लाइ । र एउटा हातले उसकी टि-सर्ट भित्र छिराए । उसकी हात पनि स्वतन्त्र भइसकेको थियो । उसले एउटा हात मेरा गाला मा राखेथे भने अर्को हातले । उसकी छाती मा भएको मेरो हातलाइ पन्छयाउदै थिइ ।

अचानक कोइ आए झै लाग्यो । हामी हतारिदै आ-आफ्ना कपडा ठिक पारेर । फुत्त क्लास तिर लागे । त्यसदिन देखि रोमान्स हाम्रो दैनिकी नै भइसेको थियो । केही महिना पछि हाम्रो अन्तिम परीक्षा पनि सकियो । हामी दुबै सेकेन्ड डिभिजन ले पास भएको थिए । त्यती को नी अपेक्षा थिएन हामीलाइ । किनकी हामी पढाइ भन्दा बढी लभ का बिषयमा लागि परेका थियौँ ।

एकदिन मैले बाबा आमा लाई परी कि बिषयमा भनेका थिए । उहाले नाइ भन्नु भएन । अझ हाम्रो सहयोग को लागि परीकी बा आमा सँग कुरा गर्नु भयो । जे होस् सब कुरा राम्रै भयो । र केही दिन पछि हाम्रो बिहे पनि भयो । जुन कुरा पछिल्ला जुनी मा पुरा हुनु सकेका थिएन । त्यो यो जुनीमा पूरा भयो । अन्तिम मा मैले माथी अौला देखाउदै उसलाइ भने । परी उ त्यहा हेर त । कहाँ ? उसले उसले सोधिन् । आकाशमा मैले भने । उ आकाश तिर हेरी र सोधी के छ र ? । मैले हास्दै हैप्पी इन्डिङग् ।

Happy Ending

Moral ;- प्रेम साचो मात्र हुनु पर्छ । त्यो हर जुनीमा पूरा हुन्छ । यदि अधुरा रहियो भने । अर्को जुनी मा अवश्य पूरा हुन्छ । किनकी यो सँसार प्रेमले नै चलेको छ । जहाँ प्रेम छ त्यही सुन्दर सँसार छ । र वही हामी छौँ ।
******************समाप्त******************

No comments:

Post a Comment